Missing Persons

हराएका महिला तथा बालबालिका 

 

 

  नाम थर :  सदिक्षा यादव (पुर्णिमा)
उमेर    २० बर्ष:
लिङ्ग  महिला
वतन: :जिल्ला पोखरा लेखनाथ म.न.पा. वडा नं ०५ मालेपाटन
हराएको मिति :२०७४।०११२ गते
हुलिया :  गहुंगोरो वर्ण उचाई अंन्दाजी ५ फिट पातोलो शरिर भएकी
कहि कतै देख्नु हुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनु होला ।
 sadhikshya yadhav
 

नाम थर :  सोगायल गफार
उमेर    २ बर्ष:
लिङ्ग  बालक
वतन :भारत विहार राज्य मोतिहयारी स्थायी घर भई हाल पोखरा लेखनाथ म.न.पा. २६ बस्ने
हराएको मिति :२०७४।०१०९ गते
हुलिया :  बर्ण कालो, कपाल सानो भएको 
कहि कतै देख्नु हुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनु होला ।

 

Sogayal
 

नाम थर :  रोजिना क्षेत्री
उमेर   २० वर्ष:
लिङ्ग  महिला 
वतन :जिल्ला कास्की पोखरा १ सिमपानी
हराएको मिति :२०७।१२०९ गते
हुलिया :  बर्ण गहुँ गोरी ,उचाई ५ फिट, मझौला शरिर भएकी 
कहि कतै देख्नु हुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनु होला ।

 

Rojina
 
नाम थर :  मिठुदेवी बास्तोला (अधिकारी)
उमेर    ४६ बर्ष:
लिङ्ग  महिला
वतन : जिल्ला कास्की लेखनाथ नगरपालिका ७ तालचोक
हराएको मिति :२०७३।०७।२ गते
हुलिया :  बर्ण गहुँ गोरी, चस्मा लगाएकी  
कहि कतै देख्नु हुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनु होला ।

mithu devi adhilari
 

 

नाम थर :  मनिषा शर्मा
उमेर :१९ बर्ष
लिङ्ग :  महिला
वतन :जिल्ला बाग्लुङ
हराएको मिति :२०७।०२० गते
हुलिया :  बर्ण गोरो ,उचाई ५ फिट,खैरो कपाल भएकी
कहि कतै देख्नु हुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनु होला ।

 

manisha sharma
 

 

नाम थर :  उमा क्षेत्री
उमेर :२५ बर्ष
लिङ्ग :  महिला
वतन :जिल्ला कास्की
हराएको मिति :२०७।००७ गते
हुलिया :  बर्ण गहुंगोरी, पातलो शरिर, उचाई ५ फिट ६ ईन्च भएकी
कहि कतै देख्नु हुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनु होला ।

 

uma kshettri
 

 

नाम थर :आईतीमाया श्रेष्ठ
उमेर :३३ बर्ष
लिङ्ग :  महिला
वतन :जिल्ला कास्की सातमुहाने देउराली वडा नं ४
हराएको मिति :२०७०६२६ गते
हुलिया :बर्ण गोरी,पातलो शरिर , उचाई ५ फिट भएकी  
कहि कतै देख्नु हुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनु होला ।

 

aaiti maya shrestha
 

नाम थर :राधिका काहार
उमेर : बर्ष
लिङ्ग :  महिला
वतन :जिल्ला नवलपरासी
हराएको मिति :२०७३।००७ गते
हुलिया :  बर्ण गहुँगोरी, उचाई ५ फिट,हरियो रंगको साडी र चप्पल लगाएकी
कहि कतै देख्नु हुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनु होला ।

 

radhka kahar
 

 

नाम थर :रुकमयाँ सुनार  
उमेर :२८ बर्ष
लिङ्ग :  महिला
वतन :जिल्ला नवलपरासी
हराएको मिति :२०७३।००६ गते
हुलिया :बर्ण गोरी,कपाल लामो, उचाई ५ फिट  भएकी
कहि कतै देख्नु हुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनु होला ।

 

rukmaya
 

नाम थर : शान्ती ढंगोरिया  
उमेर :३६ बर्ष
लिङ्ग :  महिला
वतन :जिल्ला रुपन्देही
हराएको मिति :२०७।०९ गते
हुलिया :  बर्ण गहुंगोरी , टिर्सट लगाएकी
कहि कतै देख्नु हुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनु होला ।

 

dangora
 

 

नाम थर :रेखा बराल  
उमेर :२१ बर्ष
लिङ्ग : महिला
वतन :जिल्ला कास्की लेखनाथ नगरपालिका वडा नं४
हराएको मिति :२०७०५२० गते
हुलिया :  बर्ण गहुगोरो,कपालको रंग  कालो,आंखाको रङ कालो भएकी
कहि कतै देख्नु हुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनु होला ।

 

rekha baral
 

 

नाम थर :  मनिषा नेपाली
उमेर :२६ बर्ष
लिङ्ग :  महिला
वतन :जिल्ला कास्की मुस्ताङ चोक 
हराएको मिति :२०७।०२७ गते
हुलिया : बर्ण गहूगोरी,  उचाई ५ फिट, मझौला शरिर भएकी
कहि कतै देख्नु हुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनु होला ।

 

manisha nepali
 

 

नाम थर :  पुजा थापा
उमेर :२१ बर्ष
लिङ्ग : महिला
वतन :जिल्ला पर्वत तिलाहार गिज्याङ३
हराएको मिति :२०७।००९ गते
हुलिया :बर्ण कालो,पातलो शरिर,उचाई ५ फिट, लाम्चो अनुहार भएकी
कहि कतै देख्नु हुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनु होला ।

 

puja thapa
 

 

नाम थर :लिला पुन  
उमेर :३३ बर्ष
लिङ्ग : महिला
वतन :जिल्ला पर्वत
हराएको मिति :२०७।००९ गते
हुलिया :बर्ण गहुंगोरी,मोटो शरिर भएकी साथमा दुई वटा छोरा समेत लिई हिडेकी
कहि कतै देख्नु हुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनु होला ।

 

 Lila Pun
 

नाम थर : सम्झना बि.क 
उमेर :२२ बर्ष
लिङ्ग : महिला
वतन :कास्की ढिकुरपोखरी ६
हराएको मिति :२०७।०२७ गते
हुलिया : बर्ण गोरो,उचाई ४ फिट मझौला शरिर भएकी  
कहि कतै देख्नु हुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनु होला ।

 

Samjhana BK
 

 

नाम थर :सन्तोषी नेपाली  
उमेर : २० बर्ष
लिङ्ग : महिला
वतन :जिल्ला कास्की दाङसिंङ ४
हराएको मिति :२०७२।०८।१९ गते
हुलिया :  बर्ण गोरो,उचाई ५ फिट,चिउडोमा खोपी,शरिर मझौला भएकी
कहि कतै देख्नु हुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनु होला ।

 

Santoshi Nepali
 

नाम थर :  गोविन्द भुजेल 
उमेर :१३ बर्ष
लिङ्ग : पुरुष
वतन :पोखरा ११ फुलबारी
हराएको मिति :२०७।०।१ गते
हुलिया :बर्ण गहुं गोरो,पातलो शरिर भएको
कहि कतै देख्नु हुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनु होला ।

Gobinda Bhujel
 

नाम थर :  कल्पना खड्का
उमेर :२७ बर्ष
लिङ्ग : महिला
वतन :जिल्ला रामेछाप
हराएको मिति :२०७।००४ गते
हुलिया :बर्ण गहुंगोरी,पातलो शरिर,उचाई ४फिट ४ ईन्च भएकी   
कहि कतै देख्नु हुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनु होला ।

Kalpana Khadka
 

नाम थर : अनिता थापा 
उमेर :१८ बर्ष
लिङ्ग : महिला
वतन :जिल्ला कास्की पर्स्याङ ५ ।
हराएको मिति :२०७।०।१ गते
हुलिया : 
कहि कतै देख्नु हुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनु होला ।

Anita Thapa
 

नाम थर :  कुसुम श्रेष्ठ
उमेर :२१ बर्ष
लिङ्ग : महिला
वतन :जिल्ला कास्की रानिपौवा 
हराएको मिति :२०७।०२५ गते
हुलिया :बर्ण गहुंगोरी,मझौला शरिर ,उचाई ५ फिट भएकी  
कहि कतै देख्नु हुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनु होला ।

Kusum Shrestha
 

नाम थर : याम माया थापा 
उमेर :२५ बर्ष
लिङ्ग : महिला
वतन :जिल्ला स्याङ्जा चिसापानी ८
हराएको मिति :२०७३।०४।१४ गते
हुलिया :  बर्ण गहुंगोरी,मझौला शरिर,,उचाई ५ फिट भएकी
कहि कतै देख्नु हुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनु होला ।

 

Yam Maya Thapa
 

नाम थर :  मन्देवी परियार
उमेर :१६ बर्ष
लिङ्ग : महिला
वतन : जिल्ला कास्की 
हराएको मिति : २०७।०।१ गते
हुलिया :वर्ण गहुँ गोरी, उचाई अन्दाजी ४ फिट भएकी
कहि कतै देख्नु हुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनु होला ।

 

Mandevi Pariya
  नाम थर : सृजना अधिकारी
उमेर : १७ बर्ष
लिङ्ग : महिला
वतन : जिल्ला पर्वत कुश्मा नगरपालिका १५ पिपलटारी बस्ने
हराएको मिति : २०७२।०८।१९ गते
हुलिया : वर्ण गहुँ गोरी, उचाई अन्दाजी ४ फिट, पहेलो हुट, छिर्के कुर्ता सुरुवाल लगाएकी
कहि कतै देख्नु हुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनु होला ।
 Srijana adhikari
  नाम थर : राजकुमारी दर्जी
उमेर : ४७ बर्ष
लिङ्ग : महिला
वतन : जिल्ला पर्वत शंकरपोखरी ८ बस्ने
हराएको मिति : २०७२।०८।०१ गते
हुलिया : वर्ण गहुँगोरी, उचाई ५ फिट, रातो लुङ्गी, निलो पछेउरी र कलेजी रङको सुईटर, कानमा टप लगाएकी
कहि कतै देख्नु हुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनु होला ।
 Rajkumari darji
  नाम थर : स्वर्णिमा मल्ल
उमेर : २२ बर्ष
लिङ्ग : महिला
वतन : जिल्ला म्याग्दी संगा २ डाडाखेत बस्ने
हराएको मिति : २०७२।०७।२८ गते
हुलिया : वर्ण गहुँ गोरो, उचाई ४ फिट ८ ईन्च, ओठमा काटेको दाग भएको, कपडा कालो टिसर्ट, कालो पाईन्ट र हाफ ज्याकेट लगाऐकी
कहि कतै देख्नु हुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनु होला ।
 swarinma malla
  नाम थर : हेमा ढकाल
उमेर : २५ बर्ष
लिङ्ग : महिला
वतन : जिल्ला नवलपरासी प्रसौनी गा.वि.स. वडा नं.७ बस्ने
हराएको मिति : २०७२।०८।०८ गते
हुलिया : वर्ण गहुँ गोरो, कपालमा हल्का रातो कलर गरेको, निलो हुट कालो सुरुवाल लगाएकी
कहि कतै देख्नु हुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनु होला ।
 Hema dakal
  नाम थर : ईश्‍वरी श्रेष्ठ
उमेर : ३२ बर्ष
लिङ्ग : महिला
वतन : जिल्ला नवलपरासी देबचुली नगरपालिका ९ बस्ने
हराएको मिति : २०७२।०७।२९ गते
हुलिया : वर्ण गहुँ गोरो, पातलो शरिर, उचाई ५ फिट २ ईन्च,
कहि कतै देख्नु हुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनु होला ।
 Ishwari shreatha
  नाम थर : गीता पोख्रेल पन्थी
उमेर : ३६ बर्ष
लिङ्ग : महिला
वतन : जिल्ला गुल्मी हस्तिचौर २ बस्ने
हराएको मिति : २०७२।०७।११ गते
हुलिया : वर्ण गहुँ गोरी, अनुहार लाम्चो, शरिर पातलो, उचाई ५ फिट २ ईन्च
कहि कतै देख्नु हुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनु होला ।
 Gita pokharel
 
नाम थर : रिता जि.सी.
उमेर : २५ बर्ष
लिङ्ग : महिला
वतन : जिल्ला गुल्मी नयागाउँ गा.वि.स. वडा नं. ३ बस्ने
हराएको मिति : २०७२।०८।०८ गते
हुलिया : वर्ण गोरी, तल्लो एउटा दात झरेको, उचाई अन्दाजी ५ फिट, खुट्टाको बुढी औला काटिएको, गुलाबी
रङको कुर्ता सुरुवाल लगाएकी ।
कहि कतै देख्नु हुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनु होला ।
 Rita gc
 
नाम थर : कोपिला बोहरा
उमेर : २५ बर्ष
लिङ्ग : महिला
वतन : जिल्ला रुपन्देही गोनाहा गा.वि.स. वडा नं. ६ बेथरी बस्ने
हराएको मिति : २०७२।०७।०१ गते
हुलिया : वर्ण गहुँ गोरी, उचाई अन्दाजी ५ फिट ३ ईन्च, कालो रङको जिन्स पाईन्ट र कलेजी रङको टिसर्ट लगाएकी ।
कहि कतै देख्नु हुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनु होला ।
 Kopila bohara
 
नाम थर : सुभावती पासी
उमेर : १५ बर्ष
लिङ्ग : बालिका
वतन : जिल्ला कपिलबस्तु बिठुवा १ बस्ने
हराएको मिति : २०७२।०६।११ गते
हुलिया : वर्ण गहुँ गोरी, उचाई अन्दाजी ५ फिट, गुलाबी रङको कुर्ता र भान्टा रङको सुरुवाल, खुट्टामा चप्पल लगाएकी ।
कहि कतै देख्नु हुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनु होला ।
 Suvawati pasi
 
नाम थर : पवी वि.क.
उमेर : १९ बर्ष
लिङ्ग : महिला
वतन : जिल्ला अर्घाखाँची नुवाकोट ५ पाङडाडा बस्ने
हराएको मिति : २०७२।०७।०८ गते
हुलिया :
कहि कतै देख्नु हुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनु होला ।
   Pavi bk
  नाम थर : सारदा बस्याल
उमेर : २१ बर्ष
लिङ्ग : महिला
वतन : जिल्ला पाल्पा बराङदी गा.वि.स. वडा नं. ९ बस्ने
हराएको मिति : नखुलेको
हुलिया : वर्ण गोरी, उचाई ५ फिट २ ईन्च, रातो कुर्ता सुरुवाल लगाएकी, रातो फितावाला सादा चप्पल लगाएकी ।
कहि कतै देख्नु हुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनु होला ।
 Sarda basyal
  नाम थर :निकिता पौडेल
उमेर :१३ बर्ष
लिङ्ग : बालिका
वतन :जिल्ला कास्की लेखनाथ नगरपालिका नडा नं. ११ नहरचोक
 हराएको मिति : २०७२।०६।१४ गते
 हुलिया : 
 कहि कतै देख्नु हुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनु होला । 
      nikita
 
 
नाम थर : पार्वती  पराजुली
उमेर : ३५ बर्ष
लिङ्ग : महिला
वतन : जिल्ला कास्की लेखनाथ नगरपालिका १२
 हराएको मिति : २०७२।०३।०१ गते
 हुलिया : बर्ण गहुँगोरी, उचाई ५ फिट पातलो शरिर भएकी
 कहि कतै देख्नु हुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनु होला ।
    parvati prajuli
 
नाम थर : तुलसीदेवी ढकाल
उमेर : ३२ बर्ष    
लिङ्ग : महिला
वतन : जिल्ला कास्की पोखरा  १७
हराएको मिति : २०७२।२।२७ गते
हुलिया : बर्ण गहुँगोरी, उचाई ५ फिट, पातलो शरिर भएकी
कहि कतै देख्नु हुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनु होला ।
    tulsi devi dakal
 
नाम थर : अनिता श्रेष्ठ
उमेर : १४ बर्ष  
लिङ्ग : बालिका
वतन : जिल्ला नवलपरासी वुलिनटार १ धारापानी घर भई हाल पोखरा १७
हराएको मिति : नखुलेको    
हुलिया : बर्ण गहुँगोरी, उचाई ४.५, मझौला शरिर भएकी
कहि कतै देख्नु हुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनु होला ।
         anita shresth
     
 
नाम थर : शारदा भण्डारी   
उमेर : १५  वर्ष   
लिङ्ग : वालिका   
वतन : जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. २९ सामाखुशी   
हराएको मिति : २०७२।२।२५ गते   
हुलिया : बर्ण गहुँगोरी, उचाई अं. ५ फिट, शरिर मझौला भएकी  
कहि कतै देख्नु हुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनु होला ।
 Sarada Bhandari
 
 
नाम थर : प्रिया गुरुङ  
उमेर : १७ वर्ष    
लिङ्ग : वालिका वतन : जिल्ला कास्की पोखरा १७ हिमालीटोल
हराएको मिति : २०७२।२।२९  गते
हुलिया : बर्ण गहुँगोरो, गालामा डण्डीफोरको दाग भएकिङ उचाई अं. ५ फिट, शरिर मझौला
 कहि कतै देख्नु हुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनु होला ।
 
 priya gurung
 
नाम थर : राम बहादुर बि.क.  
उमेर :  पुरुष   
लिङ्ग : २२ वर्ष  
वतन : जिल्ला कास्की  पोखरा ५ मालेपाटन  
हराएको मिति : २०७२।०२।२९  गते
हुलिया : बर्ण रातो, उचाई ५.७ फिट भएको  
कहि कतै देख्नु हुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनु होला ।
 Ram bahadur BK
 
नाम थर :  दिलु भन्ने दिब्या घले
उमेर :  १५ वर्ष   
लिङ्ग :  वालिका
वतन : जिल्ला मनाङ ताचैबगरछाप-३ ताचै गाउँ  
हराएको मिति : नखुलेको   
हुलिया : नखुलेको
कहि कतै देख्नु हुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनु होला ।
 Dilu Bhanne Dibya Ghale
 
नाम थर :  सन्सरी गुरुङ
उमेर :   १५ वर्ष
लिङ्ग : वालिका
वतन : जिल्ला लम्जुङ पाचोक गाबिस छैलुङ गाउँ घर भई हाल जिल्ला मनाङ ताचैबगरछाप-५ ताचै गाउँ    
हराएको मिति :  नखुलेको
हुलिया : नखुलेको   
कहि कतै देख्नु हुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनु होला ।
 Sansari gurung
 
 
नाम थर :   माता भन्ने चिन कुमारी घले
उमेर :   १८ वर्ष
लिङ्ग : महिला
वतन : जिल्ला मनाङ ताचैबगरछाप-५ ताचै गाउँ
हराएको मिति :  नखुलेको
हुलिया :  नखुलेको
कहि कतै देख्नु हुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनु होला ।
 Mata banne Chin Kumari Ghale
   
नाम थर :   सुरज पौडेल
उमेर :  १३ वर्ष
लिङ्ग : बालक
वतन : जिल्ला कास्की पोखरा-१४ चउथे  
हराएको मिति : २०७२।०२।२५ गते   
हुलिया : बर्ण गहुगोरो, उचाई ५ फिट दाहिने गालाको आँखा मुनी कोठी भएको ।  
कहि कतै देख्नु हुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनु होला ।
 Sujan Paudel
   
नाम थर :   सिता चौधरी  
उमेर :  २६  वर्ष
लिङ्ग : महिला
वतन : जिल्ला  कैलाली धनगढी राजपुर घर भई कास्की पोखरा १० रामबजार  
हराएको मिति : नखुलेको   
हुलिया : बर्ण गहुंगोरो, मझौला शरिर, उचाई ५ फिट भएकी  
कहि कतै देख्नु हुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनु होला ।
 sita chaudhary
 

नाम थर :  संगिता रानाभाट

उमेर :  २२ वर्ष
लिङ्ग :  महिला
वतन :  जिल्ला स्याङजा भाटखोला-५ घर भई हाल लेखनाथ-२ बुढिबजार आवासनगर
हराएको मिति :  २०७२।१।७ गते
हुलिया :  बर्ण गोरीमझौला शरिर उचाई ५.५" भएकी

कहि कतै देख्नु हुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनु होला ।

 Sangita Ranabhat
नाम थर : सेलिना लामिछाने
उमेर : १७ बर्ष
लिङ्ग : महिला
वतन : जिल्ला पर्वत तिलाहार -७ घर भई हाल पोखरा-१० बुद्वचोक
हराएको मिति : २०७२।०२।२२ गते
हुलिया : बर्ण गहुगोरी, मझौला शरिर, कालो कपाल, उचाई ५ फिट,देव्रे गालामा खत, दाहिने पाखुरामा पोलेको खत भएकी  ।
कहि कतै देख्नु हुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनु होला ।
 
 selina lamixane
नाम थर : सुष्मा बि.क.
उमेर : १४ बर्ष
लिङ्ग : बालिका
वतन : जिल्ला साथुङ भगवतीपुर गा.वि.स. वडा नं. ५
हराएको मिति : २०७२।०२।०८ गते
हुलिया : बर्ण गहुँगोरो, उचाई ३.५ फिट, कपडा १ पिस कालो लगाएकी, हास्दा दायाँ पट्टि गालामा डिम्पल पर्ने,
कहि कतै देख्नु हुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनु होला ।
 susma bk
नाम थर : सपना गिरी
उमेर : २३ बर्ष
लिङ्ग : महिला
वतन : जिल्ला नवलपरासी भुजहवा वडा नं.-२ बस्ने
हराएको मिति : २०७२।०१।१९
हुलिया : वर्ण गहुँगोरो, शरिर पातलो अग्लो ।
कहि कतै देख्नु हुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनु होला ।
 sapna giri
नाम थर : मन्सा कुमारी चमार
उमेर : १६ बर्ष
लिङ्ग : महिला
वतन : जिल्ला भारत रमपुरवा
हराएको मिति : २०७२।०२।०५ गते
हुलिया : वर्ण गहुँ गोरी, हेल्दी ज्यान भएकी ।
कहि कतै देख्नु हुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनु होला ।
 mansa kumari
नाम थर : माया बि.क
उमेर : २३ बर्ष
लिङ्ग : महिला
वतन : जिल्ला गुल्मी रेसुंगा नगरपालिका ४ घर भई ऐ.ऐ.१ बस्ने
हराएको मिति : नखुलेको
हुलिया : वर्ण गहुँगोरी, उचाई अन्दाजी ५ फिट, रातो सेन्डल र कुर्ता सुरुवाल लगाएकी ।
कहि कतै देख्नु हुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनु होला ।
 maya bk
नाम थर : रमा गौतम
उमेर : १५ बर्ष
लिङ्ग : बालिका
वतन : जिल्ला गुल्मी रेसुंगा नगरपालिका-४ घर भई ऐ.ऐ. १ बस्ने
हराएको मिति : २०७२।०२।१७
हुलिया : वर्ण गहुँगोरी, निलो कुर्ता पिँक कलरको सुरुवाल लगाएकी, कानमा जुली लगाएकी ।
कहि कतै देख्नु हुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनु होला ।
 rama gautam
नाम थर : शान्ती नेपाली
उमेर : ३२ बर्ष
लिङ्ग : महिला
वतन : जिल्ला अर्घाखाँची चिदी गा.वि.स. -३ बस्ने
हराएको मिति : २०७२।०२।१०
हुलिया : वर्ण गहुँगोरी, मझौला शरीर भएकी, अन्दाजी ५ फिट अग्ली, अनुहार लाम्चो, रातो कुर्ता सुरुवाल लगाएकी, साथमा २ बर्षको बच्चा लिएकी
कहि कतै देख्नु हुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनु होला ।
 shanti nepali
नाम थर : अन्जु सार्की
उमेर : १७ बर्ष
लिङ्ग : महिला
वतन : जिल्ला पर्वत कुश्मा नगरपालिका-७ बस्ने
हराएको मिति : २०७२।०२।२१ गते
हुलिया : वर्ण गोरी, मोटी, उचाई ५ फिट ३ ईन्च, जिन्स पाईन्ट र सेतो टिसर्ट लगाएकी ।
कहि कतै देख्नु हुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनु होला ।
 anju sarki
नाम थर : सुष्मा अधिकारी
उमेर : २१ बर्ष
लिङ्ग : महिला
वतन : जिल्ला नवलपरासी कावासोती नगरपालिका-१४
हराएको मिति : नखुलेको
हुलिया : वर्ण गोरी, उचाई ५ फिट, रातो टिसर्ट र निलो पाईजामा लगाएकी
कहि कतै देख्नु हुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनु होला ।
 susma adhikari
नाम थर : चन्द्र कुमारी खाँण
उमेर : २५ बर्ष
लिङ्ग : महिला
वतन : जिल्ला स्याङ्जा बाहाकोट-८
हराएको मिति : २०७२।०१।०३ गते
हुलिया : साथमा ३ बर्षको छोरा लिएकी ।
कहि कतै देख्नु हुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनु होला ।
 chandar kumari
नाम थर : अम्बिका रोकाहा
उमेर : २२ बर्ष
लिङ्ग : महिला
वतन : जिल्ला स्याङ्जा पुतलीबजार -१
हराएको मिति : नखुलेको
हुलिया : वर्ण काली, उचाई ५ फिट २ ईन्च, साथमा छोरी लिएकी ।
कहि कतै देख्नु हुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनु होला ।
 ambika roka
नाम थर : कोपिला बि.क
उमेर : १९ बर्ष
लिङ्ग : महिला
वतन : जिल्ला स्याङ्जा रापाकोट गा.वि.स. वडा नं. ९ चन्डी डाँडा
हराएको मिति : २०७१।१२।१५ गते
हुलिया : वर्ण गहुँगोरी, लाम्चो कपाल भएकी, रातो कुर्ता सुरुवाल लगाएकी, उचाई अन्दाजी ५ फिट २ ईन्च
कहि कतै देख्नु हुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनु होला ।
 kopila bk
नाम थर : सुनिता थापा
उमेर : २० बर्ष
लिङ्ग : महिला
वतन : जिल्ला स्याङ्जा पुतलीबजार नगरपालिका-१
हराएको मिति : २०७१।११।२५ गते
हुलिया : वर्ण कल्साउदो गोरी, निधारमा काटेको खत, कालो पाईन्ट, पहेलो स्कट लगाएकी, उचाई ५ फिट भएकी 
कहि कतै देख्नु हुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनु होला ।
 sunita thapa
नाम थर : सुन्दर सुनार
उमेर : १७
लिङ्ग : पुरुष

वतन : जिल्ला स्याङ्जा पुतलीबजार -११
हराएको मिति : नखुलेको
हुलिया : वर्ण कल्साउदो, उचाई अन्दाजी ५ फिट, रातो टिसर्ट, नाईलनको कट्टु लगाएको, दाइने खुट्टा अपाङ्ग भएको, सुस्त मनस्थिती भएको ।
कहि कतै देख्नु हुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनु होला ।
 sundar sunar
नाम थर : सुरज पौडेल
उमेर : १३ बर्ष
लिङ्ग : बालक

वतन : जिल्ला कास्की पोखरा उप- महानगरपालिका वडा नं. १४ चाउथे बस्ने
हराएको मिति : २०७२।०१।२५ गते
हुलिया : वर्ण गहुँगोरो, दायाँ गालामा आँखाको तल खोती र चिउडोमा टाँका लगाएको चिन्ह, उचाई ४.५” भएको
कहि कतै देख्नु हुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनु होला ।
 suraj paudel
नाम थर : सितल परियार
उमेर : १९ बर्ष
लिङ्ग : महिला

वतन : जिल्ला कास्की पोखरा १८ छिनेडांडा बस्ने
हराएको मिति : २०७२।०१।२५ गते
हुलिया : नखुलेको
कहि कतै देख्नु हुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनु होला ।
 sital priyar
नाम थर : अनिष श्रेष्‍ठ
उमेर : २० बर्ष
लिङ्ग : पुरुष

वतन : जिल्ला कास्की पोखरा ११ रानीपौवा बस्ने
हराएको मिति : २०७२।०१।२५ गते
हुलिया : नखुलेको
कहि कतै देख्नु हुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनु होला ।
 aanish
नाम थर : सविना बराल
उमेर : १४ बर्ष
लिङ्ग : बालिका

वतन : जिल्ला कास्की पुम्दीभुम्दी १ बस्ने
हराएको मिति : २०७२।०१।२५
हुलिया : वर्ण गहुँगोरी, उचाई अन्दाजी ५ फिट, नाक लामो, लाम्चो अनुहार भएकी, नाकमा सुनको नाथी लगाएकी
कहि कतै देख्नु हुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनु होला ।
 sabina baral
नाम थर : आयुष बि.क.
उमेर : १२ बर्ष
लिङ्ग : बालक

वतन : जिल्ला कास्की पोखरा उप- महानगरपालिका वडा नं. ११ फुलवारी बस्ने
हराएको मिति : २०७२।०१।०७ गते
हुलिया : वर्ण गहुँगोरो, निलो सर्ट लगाएको, उचाई ४ फिट भएको
कहि कतै देख्नु हुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनु होला ।
 aayush bk
नाम थर : सावित्री सुनार
उमेर : २१ बर्ष
लिङ्ग : महिला

वतन : जिल्ला कास्की पोखरा उप- महानगरपालिका वडा नं. ५ चापाकोट
हराएको मिति : २०७२।०१।०५
हुलिया : वर्ण गोरो, उचाई ४.५ फिट, आँखा हल्का खैरो, पातलो शरिर भएकी
कहि कतै देख्नु हुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनु होला ।
 sabitri sunar
नाम थर : चिज कुमारी श्रेष्ठ
उमेर : ३७ बर्ष
लिङ्ग : महिला

वतन : जिल्ला कास्की पोखरा उप- महानगरपालिका वडा नं. ५ मालेपाटन
हराएको मिति : २०७२।०१।२५
हुलिया : वर्ण गोरो, उचाई ४.५ फिट, आँखा हल्का खैरो, पातलो शरिर भएकी
कहि कतै देख्नु हुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनु होला ।
 chij kumari
नाम थर : बबिता  भुजेल
उमेर : ९ बर्ष
लिङ्ग : बालिका

वतन : जिल्ला कास्की पोखरा उप- महानगरपालिका वडा नं.११ रानीपौवा
हराएको मिति : २०७२।०१।०८
हुलिया : वर्ण गहुँगोरी, रातो टिसर्ट, कालो लेगिल्स लगाएकी, एक चुल्ठी बाटेकी, उचाई ३.५”
कहि कतै देख्नु हुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनु होला ।
 babita vujel