कास्की: ड्रोन क्यामारा सहित दुई जना नियन्त्रणमा

आश्विन २५, माछापुच्छ्रे गाउँपालिका ४ धिताल अस्ताम स्थित अन्नपुर्ण ईको भिलेज होटलमा ड्रोन क्यामरा उडाएको छ भन्ने सुचनाका आधारमा प्रहरी चौकी धम्पुस कास्कीबाट खटिएको प्रहरी टोलीले उक्त होटलमा डेरा गरी बसेका फ्रान्सेली नागरिक वर्ष ३७ को Freedice Fice Chrihstian PPNO EN5G1140  ले होटलमा ड्रोन क्यामरा उडाएको हुंदा  थान १ ड्रोन क्यामरा र निजको श्रीमती वर्ष ३४ कि Febiana Jeneasi PPNO 09CAK27080 लाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।