कास्की: गाजा फडानी

आश्विन २५, रुपा गाउँपालिका वडा नं. ७ रामकोट स्थित बिभिन्न स्थानमा हुर्किएका गांजाहरु स्थानियको सहयोगमा ईलाका प्रहरी कार्यालय हंशपुरको प्रहरी  टोलीले फडानी गरेको ।