बागलुङ: रुखले च्यापि मृत्यु

आश्विन २४, बागलुङ नगरपालिका ६ सिम बस्ने अं. बर्ष ५० को तिलक कार्की आफ्नै बारीको रुख काटी ढलाउने क्रममा सोही रुखले च्यापी ढाडमा चोट लागी सिरियस घाईते भई उपचारको लागी दाजु भेष बहादुर कार्कीले अंचल अस्पताल धवलागिरी बागलुङमा लिई आएकोमा डाक्टरले मृत्यु भईसकेको भनि घोषणा गरेको भन्ने खवर जानकारी प्राप्त हुन साथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान कार्य भईरहेको ।