तनहुँ: झुण्डी मृत्यु

आश्विन २४, ब्यास-१ गल्फुबेशी बस्ने बर्ष ६० को जगन्नाथ न्यौपाने  आफ्नो घर नजिकै रहेको दबदबेको रुखमा नाईनलको डोरीको पासो लगाई झुण्डीएको निजको श्रीमतीले देखी डोरी खोली घरमा ल्याएर हेर्दा निजको मृत्यु भईसकेको भन्ने खबर जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान कार्य भईरहेको ।