नवलपरासी: बेबारीसे लास फेला परेको

आश्विन २३, विनय त्रिवेणी गाउँपालिका १ बौउवन स्थित नारायाणी नदि किनारामा पुरुष व्यक्तिको वेवारिसे लास छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटी गई आवश्यक अनुसन्धान कार्य भईरहेको ।