स्याङ्जा: मो.सा.ले ठक्कर दिदा १ जना घाईते

आश्विन २३, चापाकोट नगरपालिका ९ सुन्तलीटार स्थित क्वामिबाट कालिगण्डकी पेट्रोल पम्प तर्फ जादै गरेको ग ५ प ६२६५ नं.को मो.सा.ले ऐ.ऐ. बस्ने पैदल यात्री वर्ष ४७ कि राममाया श्रेष्ठलाई ठक्कर दिदा घाईते भई गण्डकी सामुदायिक अस्पताल चापाकोटमा उपचार भईरहेको, मो.सा. र चालक प्रहरीको नियन्त्रणमा रहेको ।