कास्की: तास खेल्ने पक्राउ

आश्विन २२, पोखरा लेखनाथ महानगरपालिका-१५ कोलपाटन स्थित माधव के.सि.को घरमा तास खेलाईरहेको अबस्थामा प्रहरीको गस्ती टोलिले नगद रु.२१,३६५ (अक्षरुपी एक्काईस हजार तीन सय पैसठ्ठी),२ बुक तास सहित तास खेल्ने खेलाउने निम्न मानिसहरुलाई नियन्त्रणमा लिई आवश्यक कार्य भईरहेको ।

निम्न:-

१.   जिल्ला कास्की पोखरा लेखनाथ महानगरपालिका १५ बस्ने बर्ष ४४ को तेजेन्द्र बाँनिया

२.   ऐ.ऐ.बस्ने बर्ष ५० को ज्ञानेन्द्र बाँनिया

३.   ऐ.ऐ.बस्ने बर्ष २७ को  सुरज परियार

४.   ऐ.ऐ.बस्ने बर्ष ४८ को ईन्द्र कुँवर

५.   ऐ.ऐ.बस्ने बर्ष ४० को सन्तोष बाँनिया

६.   ऐ.ऐ. बस्ने बर्ष ४८ को बेन बहादुर गुरुङ

७.   ऐ.ऐ. बस्ने बर्ष ५० को माधव के.सि.(घर धनि) ।