कास्की: झुण्डी आत्म हत्या गर्न खोजेको

आश्विन २२, पोखरा लेखनाथ महानगरपालिका १५ हरियो खर्क बस्ने बर्ष ३६ को सुन्दर परियारले आफ्नै घरको ब्लकले बनेको घरको कोठामा रहेको फलामको बलोमा ढोकाको पर्दाले घांटीमा पासो लगाई झुण्डिएको देखि आफन्तले पासो काटी उपचारको लागि पश्चिम क्षेत्रिय अस्पताल गण्डकी ल्याएकोमा थप उपचारको लागि मणिपाल रिफर गरेको, अबस्था सिरियस, उक्त स्थानमा प्रहरी टोली खटि गएको ।