कास्की: जडिबुटि सहित २ जना मनिस नियन्त्रणमा

आश्विन २१, पोखरा लेखनाथ महानगरपालिका २ बाझखेतमा अं.४० के.जी.घुनकेस भन्ने जडिबुटि सहित २ जना मानिसलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको ।