नवलपरासी: बच्चा जन्माई फ्याकेको

आश्विन २०, बिनयी त्रिबेणी गाउँपालिका ५ धुर्कोट बस्ने बर्ष २७ कि शान्ति राजकोटीले बच्चा जन्माई बेवारिसे अवस्थामा फ्याकेको छ भनि खबर प्राप्त हुनासाथ प्रहरी  टोली खटी गएको, उक्त बच्चाको मृत्यु भईसकेको ,निज महिलाको बुवा र आमा प्रहरीको सम्पर्कमा आएको, निजको श्रीमानले बिगत केही बर्ष पहिला नै अर्को बिहे गरी घर छाडेको ,उक्त महिलाको खोज तलास कार्य भईरहेको ।