सिमा सुरक्षा विषयक अनुशिक्षण तालिमका विदेशी प्रशिक्षकहरुलाई मायाको चिनो प्रदान गर्नु हुदै प्र.अ.म.नि. कमल सिंह बम (Board Protection Training Interpol) ।
६२ औं प्रहरी दिवस समारोहमा प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्नुहुदै क्षेत्रीय प्रशासक श्रद्देय श्रीमान् लक्ष्मण अर्याल ।
६२ औं प्रहरी दिवसका अवसरमा कार्यसम्पादन मुल्याङकनमा सर्वोत्कृष्ट जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षकलाई पुरस्कार प्रदान गर्नुहुदै प्र.अ.म.नि. कमल सिंह बम ।
विमानस्थल सुरक्षा गार्ड पोखराको निरीक्षण तथा अवलोकन गर्नु हुदै प्र.अ.म.नि. कमल सिंह बम २०७४-०६-१८ गते ।
बडादशैँको दिन प्रहरी कर्मचारीहरुलाई टिका लगाउनु हुदै ४ नं. प्रप्रका प्रमुख प्र.अ.म.नि. कमल सिंह बम ।
संघिय प्रहरी गुल्मको मन्दिरमा नवदुर्गाको अन्तिम अवतार सिद्धिदात्री भगवतीको पूजा गर्नु हुदैँ ४ नं.प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कमल सिंह बम ।
ईलाका प्रहरी कार्यालय नवलपुर (कावासोती) नवलपरासीमा प्रहरी कर्मचारीहरुको निरीक्षण गर्नु हुदै ४ नं. प्रदेश प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कमल सिंह बम (२०७४।०६।०४)

Highlights

Latest News