प्रहरी जवानबाट प्रहरी हवल्दार पदमा बढुवा हुनुभएका प्र.क.हरुलाई दर्ज्यानी चिन्ह सुशोभन गर्नुहुदै प्र.ना.म.नि. मधुप्रसाद पुडासैनी (२०७३।०३।२५ गते )।
प्रदेश नं. ५ अन्तर्गत दोस्रो चरणको निर्वाचन २०७४ मा मतदानस्थलको स्थलगत अनुगमन गर्नु हुदै पश्चिम क्षेत्रीय प्रहरी प्रमुख मुधुप्रसाद पुडासैनी
नवलपरासीको बम बिष्फोटनमा परि लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार गराई रहेका घाईतेहरुको अवस्थाबारे जानकारी लिनु हुदै प्रनामनि मधुप्रसाद पुडासैनी (२०७४।०३।११)
दोस्रो चरणको स्थानीय तह निर्वाचन २०७४ सम्बन्धि बुटवलमा भएको लुम्बिनी अञ्चल स्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुनुहुँदै माननीय गृह मन्त्री जनार्दन शर्माज्यू (२०७४।०३।०५)
पश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्र.ना.म.नि.मधुप्रसाद पुडासैनी लगायत अन्य सुरक्षा पदाधिकारीहरु लुम्बिनी अञ्चल स्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुनुहुँदै (२०७४।०३।०५)
पश्‍चिमाञ्चल क्षेत्रीय प्रशासक श्री बेगेन्द्र राज शर्मा पौडेलज्यूले क्षेत्रीय प्रहरी कार्यालयमा विभिन्न शाखाहरुको निरीक्षण गर्नुहुँदै (२०७४।०२।३१ गते) ।
ईलाका प्रहरी कार्यालय बुर्तिवाङ बाग्लुङको निरीक्षण गर्नुहुँदै प्र.ना.म.नि. मधुप्रसाद पुडासैनी (२०७४।०२।२८) ।
ईलाका प्रहरी कार्यालय बुर्तिवाङ बाग्लुङमा प्र.क.हरुलाई निर्देशन सम्बोधन गर्नुहुँदै प्र.ना.म.नि. मधुप्रसाद पुडासैनी (२०७४।०२।२८) ।
माननीय गृहमन्त्री जनार्दन शर्मा 'प्रभाकर'ज्यूद्वारा प्रहरी प्रधान कार्यालयको निरीक्षणको क्रममा पश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्र.ना.म.नि.मधु प्रसाद पुडासैनीसंग भिडियो कन्फ्रेन्स गर्नु हुदै
प्रदेश नं. ५ अन्तरगत दोस्रो चरणको निर्वाचन सुरक्षा विशेष छलफल तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुनुहुदै प्र.ना.म.नि. मधुप्रसाद पुडासैनी (२०७४।०२।०४) ।
ईलाका प्रहरी कार्यालय बेथरी रुपन्देहीको नव-निर्मित भवनको समुउद्‌घाटन गर्नुहुदै प्र.ना.म.नि. मधुप्रसाद पुडासैनी (२०७४।०२।०४) ।

Latest News